काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियासँग पारस्परिक सहयोग, सहकार्य र शान्तिका लागि वार्ताको प्रस्ताव गरेको छ । दक्षिण कोरियाको संसद ‘नेशनल एसेम्बली’का सभामुख पार्क ब्योङ–सिउङले आफ्ना उत्तर कोरियाली समकक्षीसँग यस्तो