८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रोत्साहन भत्ता माग्दै खेलकुदमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । गत साउन देखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराइदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बुधबार युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ