केही मानिसले हृद्यघातको लक्षण नबुझी समान्य दुखाइको रुपमा लिने गर्छन् । सामान्य दुखाईको विषयले मानिसको ज्यानैसमेत जानसक्छ । आखिर के हो त हृद्यघात र हृद्यजलन ?
डल्युएचओले प्रेस विज्ञप्ति जारी गर्दै गलत र झुटो सूचनाको पछि नलाग्न सचेत गराएको छ । संगठनले फरक–फरक खोप लगाउन हुने वा नहुने विषयमा अहिलेसम्म विस्तृत अध्ययन नभएको जनाएको छ ।