६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बाग्लुङमा १ सय ३९ फरार प्रतिवादी र २८ जुवाडे पक्राउ

बाग्लुङ । पछिल्लो समय बागलुङ प्रहरीले धमाधम फरार प्रतिवादी र जुवाडे पक्राउ परेका छन् । हालसम्म १ सय ३९ फरार प्रतिवादी र २८ जुवाडे पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय बागलुङले