१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन बिथोल्न खोज्ने जो कोहीलाई कारवाही गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ । आयोगले कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन