६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


चलचित्र ‘फूलबारी’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘फूलबारी’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले जानकारी दिएका छन्