१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोपा अमेरिका फुटबल : उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्दै

कुनै समय बार्सिलोनका सहकर्मी रहेका ब्राजिलका नेयमार पनि आफ्नो देशबाट पहिलो मुख्य उपाधिको खोजीमा छन् । सन् २००७ यता ब्राजिल र अर्जेन्टिना पहिलो पटक कोपा फइनलमा भिड्न लागेका हुन् ।

सुपर लिगको फाइनल प्रवेशका लागि आज ललितपुर र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि

नेपाल त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा एक खेल अगाडी नै फाइनलमा पुगेको छ । नेपालले उपाधिका लागि नेदरल्यान्ड्ससँग नै खेल्नेछ । मलेसिया र नेदरल्यान्ड्सको खेल बराबरीमा सकिएपछि

बार्टी मियामी ओपन टेनिसको फाइनल प्रवेश

२४ वर्षीय अष्ट्रेलियन खेलाडीले इलिनाविरुद्ध जित निकाल्न १ घण्टा २७ मिनेटको समय निकालिन् । साविक विजेता समेत रहेकी बार्टीले फाइनलमा मारिया सक्कारी र बियान्का एन्द्रेस्क्युबीचको विजेतासँग खेल्ने छिन् ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालकाे नयाँ इतिहास, फाइनल प्रवेश

शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री नेसन्स कपको समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचले गोलरहित बराबरी खेलेसँगै नेपाल एक गोल पनि नगरी फाइनल प्रवेश गरेको हो ।

मेयर्स कप क्रिकेटको फाइनल आज

काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टीम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । टियु क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान ८ः४५

टेस्ट सिरिज भारतलाई, टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश

जितसँगै भारत आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा समेत पुगेको छ । अब भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ ।

आर्मीले दियो एपीएफलाई २ सय ८ रनको लक्ष्य, हरिको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिक्रेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरी बल (एपीएफ)लाई २ सय ८ रनको लक्ष्य दिएको छ । अन्तरािष्ट्रय क्रिक्रेट मैदान किर्तिपूरमा शनिबार जारी फाइनल खेलमा

प्रधानमन्त्री कप क्रिकेटको फाइनल शनिबार, भेषावकर र भण्डारी ट्रफि उचाल्न उत्सुक

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार कीर्तिपुर मैदानमा हुँदैछ । फाइनलमा विभागीय टिमहरू सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने

काठमाडौं । बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै विभागीय टीम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको