१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


लियोनल मेस्सी फिफा वर्ष खेलाडी घोषित

एजेन्सी । अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेस्सी सन् २०२२ को फिफा वर्ष खेलाडी घोषित भएका छन् । फिफाले हरेक वर्ष दिने बेस्ट फुटबल अवार्ड अन्तर्गत पुरुषतर्फको वर्ष खेलाडी बन्न मेस्सीले