काठमाडाैं । जनकपुर धामका दुई युवाको भारतमा अपहरण पछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान
प्रेमिकासँग विवाह गर्नका लागि अपहरणको नाटक गरेर फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौं । धनुषाको नगराइनमा आफ्नै छोरालाई अपहरण गरेर फिरौती मागेको आरोपमा बाबुसहित ६ जनालाई पक्राउ परेका छन् । अपहरण गरेको आरोपमा प्रहरीले बालकका बाबु रमेश साह, उनका मामा र उपहरण