२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फिल्म ‘नालापानी’ को टिजर सार्वजनिक

काठमाडौं । आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथा वस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको टिजर सार्वजनिक गरिएको