१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरले फुटपाथ व्यापारीमाथि ज्यादती गर्‍यो, संघीय सरकारले हस्तक्षेप गरोस् : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौं