२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अल्मुताइरीलाई हटाउन छानविन समितिको सिफारिस, यस्तो छ कारण

समितिले एएफसी कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको छ । अखिल नेपाल फुटबल संघद्धारा गठित तीन सदस्यीय समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टिमका वर्तमान मुख्य प्रशिक्षक अलमुताईरीलाई परिवर्तन गर्न

२० वर्षमुनिको साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।

फुटबल विवादबारे छानविन गर्न कमिटी गठन

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र खेलाडीबीच मंगलबार भएको छलफलपछि दुवै पक्ष छानविन समिति गठन गर्न राजी भएका थिए । मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण

विद्रोह गरेका फुटबल खेलाडी भन्छन्– ‘प्रशिक्षकले छाडेर जान भनेपछि प्रशिक्षण छाडेका हौं’

प्रशिक्षकसँग कुरा गर्न जाँदा पटक–पटक क्याम्प छोडेर जान भनेको उनीहरूको भनाइ छ । यसबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वले समस्या सुल्झाउनुको साटो सार्वजनिक मिडियामा गलत अभिव्यक्ति दिएको उनीहरूको भनाइ छ

चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बले रंगशालामा आइतबार राति भएको सेमिफाइनल खेलमा चेल्सीलाई विजयी गराउन रुबेन लोफ्टस चिक र मेसन माउन्टले

अल्मुताइरी रबैया कहिलेसम्म ?

तर, पत्रकार सम्मेलन सुरु हुन अघि नै निश्चित विषयमा प्रश्न गर्न रोक लगाउने वा नगर्न भन्ने घटना कमै सुनिन्छन् । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार एएफसी एसियन कप

प्रशिक्षक– ‘नेपालले सक्दैन’, खेलाडी भन्छन्– ‘अन्तिमसम्म लड्छौं’

बलिया टोली भएकाले नेपालको छनोट सम्भावना न्यून रहेको छ । छनोटको सम्भावना कम भए पनि छनोटमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार रहेको सुजल श्रेष्ठले बताए ।

जीतपुरसिमरा गोल्डकप सुरु, सुदूरपश्चिमको विजयी सुरुवात

सिमरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले फ्रेण्डसलाई ३–१ ले पराजित गरेको हो । जीतसंगै सुदूरपश्चिम प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरको छ

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : फुटबल टीम उत्कृष्ट, उत्कृष्ट प्रशिक्षक टमाटा

पिपल्स च्वाइस विधाको अवार्ड टेबलटेनिसकी एलिना महर्जनले जितेकी छन् । एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै उनले अवार्ड जितेकी हुन्

नेपाली फुटबलमा देखिएको विवाद समाधान गरिदिन ४ क्लबले गरे एन्फालाई आग्रह

काठमाडौं । नेपाली फुटबलमा देखिएको विवाद समाधानका लागि एन्फालाई यथाशीघ्र पहल गरिदिन चार वटा ए डिभिजन क्लबले अनुरोध गरेका छन् । ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी), मनाङ मस्र्याङदी क्लब,