१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


धितोपत्र दलाल व्यवसायीद्वारा फुटसल आयोजना

संघले फुटसल फर युनिटीको नारासँगै नेपालमै पहिलो पटक पुँजी बजारसँग सम्बन्धित सम्पूर्ण निकायलाई समेटेर फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

एएफसी फुटसल एसियन कप छनोट : तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ८–१ ले पराजित

छनोट अन्तर्गत नै पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित हुँदा दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ ले स्तब्ध भएको थियो ।

एएफसी फुटसलको छनोटमा नेपालको लगातार दोस्रो हार, समूह चरणबाटै बाहिरियो

नेपालले सुरुआती एक गोलको अग्रता बनाए पनि पछि सम्हालिन नसक्दा फराकिलो हार व्यहोरेको हो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लगातार गोल खाएको हो ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल साउन २३ बाट सुरु हुने

यसअघि जेठमा तय भएको लिग कोरोना भाईरसको महामारीको कारण स्थगित गरिएको थियो ।