६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मलेसियाका गृहमन्त्री इजमाइल नेपाल आउने

काठमाडाैं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय टोली माघ १९ गते नेपाल भ्रमणमा आउने भएको छ । गृहमन्त्री इजमाइल नेतृत्वको उच्चस्तरीय टोली नेपालमा करिब १८ घण्टा