काठमाडौं । सामाजिक संजाल फेसबुकमा फेक आईडी बनाएर ठगी गर्ने एक महिलालाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको छ । रुपन्देही जिल्ला सैनामैना नगरपालिका ११ सालझण्डी घरभई हाल काठमाडौको चन्द्रागिरी