१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौंको फोहोर बन्यो राजनीति गर्ने खदिँलो विषय

काठमाडौं । यतिबेला उपत्यकाबासीसँग एउटै प्रश्न छ– काठमाडौंको फोहोर कहिले उठ्छ ? संसद, सरकार, आमसञ्चारमाध्यम, सामाजिक सञ्जाल हुँदै विदेशी सञ्चारमा समेत यहाँको फोहोरले ठाउँ पाइसक्दा त्यसको दीर्घकालीन समस्या समाधान खोज्न

काठमाडौंको फोहोर स्थायी रूपमा समाधानकाे बाटाेमा जाँदै: मन्त्री चौधरी

पाल्पा । शहरी विकास मन्त्री मेटमणी चौधरीले काठमाडौंको फोहोर स्थायी रूपमा समाधानको बाटोमा गएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे

फोहोर ब्यवस्थापनमा आज पनि स्थानीयकाे अवरोध

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने ल्याण्डफिल साइट बञ्चरे डाँडामा बुधबार पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन् । डाँडा-डाँडामा जम्मा भएका स्थानीयले काठमाडौंबाट फोहोर लिएर गएका गाडीमाथि आक्रमण

युवा संघले उठायो उपत्यकामा थुप्रिएको फोहोर

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालेको छ । लामो समयदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिएर महामारीको चिन्ता बढिरहका बेला

बन्चरेडाँडामा फोहोर बोकेका गाडी लैजान प्रहरी परिचालन

काठमाडौं । नुवाकोटको बन्चरेडाँडामा फोहोर व्यवस्थापनमा स्थानीयले गरेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेको छ । नुवाकोट, धादिङ र काठमाडौं गरी २५० जना प्रहरीले ७ घण्टापछि अवरोध हटाएको जिल्ला प्रहरी

काठमाडौंमा थुप्रिएको फोहोर उठाउन सत्ता गठबन्धनले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । सत्ता गठबन्धनले काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले थुप्रिएको फोहोर

काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सांसद योगेशले गरे सरकारको आलोचना

काठमाडौं । प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

उपत्यकामा फोहोर व्यवस्थापनकाे अवस्था झन विकराल

सन्दीप क्षेष्ठ काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनकाे अवस्था झन विकराल बन्दै गएकाे छ । सडक छेउ र गल्लीगल्लीमा फोहोरको थुप्रो देखिनु सामान्य जस्तै हुँदा यसले उपत्यकालाई दुर्गन्धित बनाएको छ

काठमाडौं महानगरले रातारात १२ वटा वडाको फोहोर उठायाे

काठमाडौं । काठमाडौं महानगरपालिकाले भित्री शहरका १२ वटा वडाको फोहोर बिहिबार राति उठाएको छ । महानगरपालिकाले नेवार समुदायको प्रमुख पर्व गाईजात्रा सुरु हुनु भन्दा अघिल्लो रात भित्री शहरी क्षेत्रमा पर्ने

काठमाडौंमा फेरि थुप्रिन थाल्यो फोहोर, महामारीको जोखिमसँगै व्यवसायमा धक्का

घर, पसल अगाडि फोहोरको थुप्रो लगाइँदा व्यक्तिगत जनजीवन र व्यवसाय समेत घटेको व्यवसायीहरूको दुःखेसो छ । विभिन्न कारण देखाएर काठमाडौंको फोहोर व्यवस्थापन हुन छाडेको धेरै भइसक्यो ।