काठमाडौं । प्रिमियर क्लब चेल्सीले पूर्व खेलाडी एवं प्रशिक्षक फ्राङ्क लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाउने भएको छ । क्लबले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक ग्राहम पोटरलाई हटाएको चेल्सीले लाम्पार्डलाई जिम्मेवारी सुम्पिन