६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भारतबाट गहुँ आयात नहुँदा फ्लोर मिल बन्द हुने अवस्थामा

काठमाडौं । भारतले गहुँको निर्यात नखोल्दा नेपाली फ्लोर मिल बन्द हुने अवस्थामा पुगेका छन् । उद्योगीका अनुसार कच्चा पदार्थ गहुँको अभावमा उद्योगहरू बन्द हुने अवस्थामा पुगेपछि बजारमा गहुँ, मैदा र