२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं । आईसीसी यु-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल पराजित भएको छ । दक्षिण अफ्रिकाको मनगंग ओभलमा भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

काठमाडौं । आईसीसी यु-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १७० रनको सामान्य लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले

बंगलादेशको सत्तारुढ दल अवामी लिगले २२३ सिट जित्यो

एजेन्सी । प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ बंगलादेशी अवामी लिग (एएल) पार्टीले देशको संसदीय निर्वाचनमा २९८ सिटमध्ये २२३ सिट जितेको मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले बतउनुभएको छ ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिना चौथौ कार्यकालका लागि निर्वाचित

एजेन्सी । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद चौथौ कार्यकालका लागि निर्वाचित हुनुभएको छ । बंगलादेशमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा वाजेदको अवामी लिग पार्टीले ३ सय सिटमध्ये कम्तिमा १ सय

बंगलादेशमा आज आम निर्वाचन हुँदै

एजेन्सी । बंगलादेशमा आज आम निर्वाचन हुँदैछ । १ हजार ८ सय ४८ उम्मेदवारमध्येबाट २ सय १९ जना सांसद चयनका लागि आमनिर्वाचन हुन लागेको हो । आइतबार हुने निर्वाचनमा बंगलादेशका

बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन

एजेन्सी । बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन गरिने भएको छ । स्थानीय मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले टेलिभिजनमा सम्बोधन गदै आगामी जनवरीका लागि १२ औँ संसदीय निर्वाचन घोषणा गर्नुभएको

विश्वकप क्रिकेटमा बंगलादेशद्वारा श्रीलंका ३ विकेटले पराजित

काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हराएको छ । दिल्लीमा टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय ७९ रन

बंगलादेशमा चीनद्वारा निर्मित १७२ किलोमिटर लामो रेल मार्ग सञ्चालनको तयारीमा

एजेन्सी । बंगलादेशमा चीनद्वारा निर्मित पद्या पुल हुँदै बनेको मेगा रेल्वे अर्को महिना उद्घाटन हुने भएको छ । चीनद्वारा निर्मित यात्रुवाहक डिब्बासहितको रेल्वे सेवा नवनिर्मित रेल लाइनमा सञ्चालन गरी परीक्षण

बंगलादेशमा भीषण वर्षापछिको विपद् : उद्धारका लागि सैनिक परिचालन

एजेन्सी । बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ । अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बंगलादेशको राजधानी ढाकाबाट करिव २ सय ४० किलोमिटर दक्षिणपूर्वमा रहेको

बंगलादेशमा प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै विशाल विरोध प्रदर्शन

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै राजधानी ढाकामा विशाल विरोधप्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । राजधानीका मुख्य