काठमाडौं, माघ १८ । नेपाली सेनाले आफ्नो बख्तरबन्द गाडीहरु सोमबार राति चक्रपथ परिक्रमा गराउने भएको छ । सोमबार राति १० बजे काठमाडौंको सितापाइलाबाट १० वटा बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने