म्याग्दी । म्याग्दीको बगरफाँट गाउँका युवाहरुले खेलकुदको माध्यमबाट गाउँलाई चिनाउने र समाजलाई संगठित बनाउने अभियान थालेका छन् । युवाहरुकै अगुवाई र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र १ सय मिटर