१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंको मुख्य सडकमै बग्ने ढल व्यवस्थापनमा सांसदहरुको जोड

काठमाडौं । सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमानै ढल बग्ने समस्याको व्यवस्थापन हुनुपर्ने बताएका छन् । मंगलवार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ढल व्यवस्थापनको चुनौति रहेको