२०७५/०७६ मा साढे २ अर्बको टर्न ओभर गरिरहेको पुष्प व्यवसायले ०७७/०७८ मा आउँदा १ अर्ब ६३ करोडमा खुम्चिएको छ ।
बुधबार ११ कम्पनीले कमाइ गर्दा १ सय ७२ कम्पनीले गुमाएका छन् भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबारको हिसाले अरुणखोला हाइड्रोपावर सबैभन्दा उच्च छ । एकै दिन यस कम्पनीको ९३ करोड रुपैयाँको कारोबार भयो ।
दैनिक आवतजावत गर्ने मानिसहरू नै यहाँका उपभोक्ता हुन् । खासगरी मानिसले बाटो काट्नका लागि यहाँ हिँडडुल गर्ने गरेका छन् । कोही ग्राहक भने घुम्नका लागि पनि यो बाटो हिँड्ने गरेका
ग्रामीण क्षेत्रका मानिसहरूलाई सडकले झापा सँग नाता गाँसिदिएपछि व्यापारिक कारोबार शून्य प्राय बनेको व्यापारिहरूको तर्क छ । सडक विस्तार भएपछि बजार विकेन्द्रित बन्दै गएकोले पहिलेको अबस्थामा फर्कने आशामा स्थानिय बसेका
बजार शिलान्यास गर्दै पौडेलले कृषि क्षेत्रको उत्पादनको क्षमता बढाउन, उपयुक्त भण्डारण गर्न, प्रशोधन गरी प्याकिंग गर्न शितभण्डारको व्यवस्थालाई व्यवस्थित गर्न कृषि थोक बजार आवश्यक रहेको बताउनुभयो ।
नगरपालिकाले लोकमार्गबाट आउने भल र बजार क्षेत्रका नाली व्यवस्थित नगर्न नसक्दा कालोपत्रे सडक हिलोमा परिणत भएको स्थानीयको गुनासो छ ।
तीन वटै मुहानमा बाढीले क्षति पुर्याउँदा र पहिरोले पाइप बगाउँदा बजार क्षेत्रमा खानेपानीको आपूर्ति हुन नसहेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो ।
अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको डिएसपी सापकोटाले जानकारी दिनुभयो । मेलम्चीको आमा ह्योल्मो बसपार्क समेत बाढीले बगाएको छ ।
उपेन्द्र खनालतनहुँ । तनहुँको बन्दिपुर याम्पाफाँँटका कृषक तरकारी बिक्री नभएपछि चिन्तित बनेका छन् । ऋण लिएर तरकारी खेती गरेका उनीहरु बारीमा लगाएको तरकारीले बजार नपाएपछि निराश भएका शुन् । यतिबेला