१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


गाउँपालिकालाई बजेट अभाव: ‘उज्यालो घर’ अभियान प्रभावकारी नहुने संकेत

इलाम । इलामको माङसेबुङ गाउँपालिकाको उज्यालो घर अभियान लोकप्रिय नीति तथा कार्यक्रम प्रभावकारी नहुने भएको छ । गाउँपालिकाले कार्यक्रम ल्याएपनि आवश्यक बजेट विनियोजन नहुँदा कार्यान्वयन नहुने देखिएको हो । दुई