पूँजीगत खर्च भएमा भौतिक पूर्वाधार विकास हुने, वैदेशिक लगानी आउने भए पनि सरकारको इच्छाशक्ति नभएको र राजनीतिक सत्ता र शक्तिको दाउपेचका कारण विकास ओझेलमा परेको अर्का विज्ञ केशवल आचार्य बताउनुहुन्छ
छलफलमा प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले समग्रमा बजेट प्रदेश अनुकूल नभएको बताउँदै घाटा बजेटले जनताको चाहनाअनुसारको योजना सम्पन्न हुने कुरामा शङ्का व्यक्त गर्नुभयो ।
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ७१ करोड ७९ लाखको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरसभा बैठकमा प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास तर्फ १९
स्थानीय तहलाई दिएको पैसा शिक्षा, स्वास्थ्यमा खर्च गर्न नसकेकोले बेरोजगारी बढ्दै गएको, उत्पादन बढाउन नसकेको, खर्च गर्न नसक्दा वाणिज्य बैंकले विना व्याज प्रयोग गरेर व्यापारीक प्रयोजनको लागि प्रयोग गरेको प्रति
छथरजोरपाटी गाउँपालिका, शहिदभूमी गाउँपालिका, चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् ।
१९ वटा गाउँपालिकाले बजेट पेश गरेका छैनन् भने ६ वटा गाउँपालिका सम्पर्कमै नरहेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ ।
त्यस्तै, महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्ने विषयमा आफू अनविज्ञ रहेको बताउनुभयो । उहाँले रातो किताब किन भनियो र किन छापियो मेयरले त्यसको जवाफ दिनुपर्ने बताउनुभयो
पाँचथर । पाँचथर जिल्लाको एक मात्र नगरपालिका फिदिम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ९८ करोड ७४ लाख ७६ हजार ६ सय २० रुपैयाँको बजेट ल्याएको छ । जसमा
१० औं नगरसभामा प्रस्तुत गरिएको बजेटमा सामाजिक विकासतर्फ ४५ करोड ३३ लाख, सुशासन तथा संस्थागत विकासतर्फ १३ करोड ४० लाख, आर्थिक विकास तर्फ ११ करोड २८ लाख, पूर्वाधार विकासमा १०
त्यस्तै, पर्यटनतर्फ ३० लाख, सूचना तथा सञ्चारतर्फ २५ लाख र साहित्य कला संस्कृतितर्फ १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । धरानको अव्यवस्थित तथा सुकुम्बासी बस्ती व्यवस्थापनतर्फ २५ लाख रुपैयाँ बजेट