काठमाडौं, जेठ २१ । गाउँपालिका महासंघले संघीय सरकारको बजेटप्रति असन्तुष्टि जनाएको छ । महासंघको भर्चुअल मिटिङले सरकारको बजेट संघीयताको मर्म विपरित रहेको ठहर गर्दै असन्तुष्टि जनाएको हो । देशभरका २५०
पोखरा, जेठ १९ । गण्डकी प्रदेश सभामा अर्थमन्त्री किरण गुरुङले जेठ १७ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । प्रतिपक्षी दलका सांसदले छलफलमा
कैलाली, जेठ १९ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २१ गते ३
कोरोना महामारीले थलिएको स्वास्थ्य क्षेत्रलाई बजेट केन्द्रित भएको अवस्थामा पनि खेलकुद क्षेत्रमा बजेट सामान्य वृद्धि भएको छ ।
निर्यात व्यवसायी महासंघका महासचिव अमृत खड्काले पनि बजेट निर्यात क्षेत्रको लागि सकारात्मक रहेको बताउनुभयो । उत्पादनमुलक उद्योगहरूले निर्यात गर्दा आयकर दर घटाउनु स्वागतयोग्य भएको उहाँको भनाइ छ ।
सुर्खेत । गत वर्ष यो समयमा नीति तथा कार्यक्रम ल्याएर बजेटसमेत विनियोजन गरेको कर्णाली प्रदेश सरकारले यो वर्ष भने कोरोनाको कारण देखाउँदै छलफल बिनै बजेट ल्याउने तयारी गरेको छ ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रूपमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ स्वयंले यो पटक बहुमत सिद्ध गर्नुपर्ने अवस्था छ ।
साना तथा मझौला उद्यमीहरूका लागि विनाधितो २५ लाख सम्म कर्जा दिने अघिल्लो वर्षदेखिको नीति कार्यक्रमलाई निरन्तरता दिनु स्वागतयोग्य भएको उहाँले बताउनुभयो ।
त्यसैगरी औषधि आयात, उत्पादन तथा विक्रि वितरणमा लाग्ने भन्सार महशुल, मु.अ.कर र अन्त: शुल्क २०७८ पौष मसान्त सम्म छुट हुनु, फर्म तथा कम्पनी नविकरणमा सहजीकरण गरिनुलाई करदातालाई सहज बनाएको छ
काठमाडौं । नेपाली कांग्रेसले बजेटबारे आफ्नो धारणा प्रस्तुत गर्ने भएको छ । कांग्रेसले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर धारणा सार्वजनिक गर्न लागेको हो । जेठ १५