७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


१६ खर्ब ४७ अर्ब ५७ करोडकाे बजेट सार्वजनिक (पूर्णपाठ)

स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य

रेलमार्गका लागि सरकारले छुट्यायो १० अर्ब ३ करोड

आगामी वर्ष जयनगर–जकपुर, कुर्था–विजलपुरा र जोगबनी–विराटनगर क्षेत्रमा रेल सेवा सञ्चालन गरिने पौडेलले बताउनुभयो । बर्दिबास स्टेशनको निर्माण कार्य प्रारम्भ गरिने उहाँले बताउनुभयो ।

आगामी वर्ष तीन सयवटा पुल निर्माण गर्ने

यस्तै, चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयाे । तीनकुने-जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयाे ।

बजेट : विद्यार्थीलाई ल्यापटप किन्न ऋण, निःशुल्क सिम दिइने

२ वर्ष अवधिको उक्त कर्जा १ प्रतिशत ब्याजदरमा उपलब्ध हुने उहाँले बताउनुभयाे । त्यस्तै १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निशुल्क उपलब्ध गराउने पौडेलले घोषणा गरे ।

बजेट विशेष : प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ, २ लाखलाई रोजगारी दिइने

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जज गरी २ लाख जनालाई १ सय दिनको न्यूनतम रोजगारी दिनका लागि १२ अर्ब रुपैयाँ पुर्याइएको हो ।

स्वास्थ्य मन्त्रालयको बजेट ३२ अर्ब बढ्यो

कोभिड–१९ को रोकथाम, व्यवस्थापन, उपचार र खोपका लागि भन्दै यसपटक बजेट बढाइएको हो । चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

महिला स्वास्थ्य स्वंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि

शनिबार भएको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाएको घोषणा गर्नुभएको हो ।

२०७८/७९ को बजेट भाषण सार्वजनिक (लाइभ)

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को आय व्ययको विवरण (बजेट) सार्वजनिक भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत बजेट भाषणा सार्वजनिक भइरहेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण गरिरहनुभएको

राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीनवटा अध्यादेश जारी

अध्यादेश जारी भएसँगै अर्थमन्त्री विष्णु पौडेलले ४ बजे प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयबाट केहीबेरमा बजेट भाषण गर्दै हुनुहुन्छ ।

बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको एक मन्त्रीले जानकारी दिनुभयो ।