१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बडादशैंको मुख्य दिन आज विजयादशमी

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक

बडादशैंको नवौं दिन महानवमी पर्व मनाइँदै, दशैंघर र कोतमा बलिसहित पूजापाठ गरिंदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा

बडादशैंका बेला जीवितदेवी कुमारीको दर्शन गर्न सकिने

काठमाडौं । बडादशैंको बेला काठमाडौं बसन्तपुरस्थित जीवितदेवी कुमारीको दर्शन गर्न सकिने ब्यबस्था गरिएको छ । आज(शनिबार)देखि कोजाग्रत पुर्णिमासम्म हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म भौतिक दुरी कायम गरी कुमारीको

बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज(शनिबार) नेपाली हिन्दूधर्माबलम्बीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना

बडादशैंको छैटौं दिन आज कात्यायनी माताको पूजा गरिंदै

काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको छैटौं दिन आज(विहीबार) घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक