काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुसँग बढी भाडा लिने ५ जनालाई बल्खुबाट नियन्त्रणमा लिएको छ । सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले शनिबार बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएभन्दा