२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


धनकुटामा बन्दाकोभी बारीमै कुहिन थाल्यो

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा बन्दाकोभीले मूल्य नपाउँदा बारीमै कुहिन थालेको छ । कहिले रोग–किरा, कहिले असिना पानीले समस्यामा परेका कृषक अहिले बन्दाको मूल्य नपाएर समस्यामा परेका छन् ।