१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ललिता निवास जग्गा प्रकरण : बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मीन बहादुर गुरुङ, सुधिर शाह र धर्म प्रसाद गौतमले दायर गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।