६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कोरोना संक्रमण बढेपछि आजदेखि माघ १५ सम्म विद्यालय बन्द

काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय बन्द गर्ने निर्णय आजदेखि नै

सिके राउतका कार्यकर्ताद्वारा पाँच दिनदेखि भैरहवा–भूमही सडक बन्द

किसानको समस्या समाधानको माग राखेर सडक बन्द गराएका उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।

सर्लाहीको बयलवास बजार तेस्रो दिन पनि बन्द

सर्लाही । सर्लाहीको बयलवास बजार आज तेस्रो दिन पनि बन्द रहेको छ । प्रहरीको गाडिको ठक्करबाट स्थानीय व्यवसायीको मृत्यु भए पछि त्यसको बिरोधमा स्थानीयले प्रदर्शन जारी राखेका छन् । उद्योग

सर्लाहीको बयलवास बजार आज पनि बन्द

प्रहरीको भ्यानले आइतबार राति ठक्कर दिएर व्यवसायीको मृत्यु भएपछि प्रहरीले घटना ढाकछोप गरेको भन्दै उद्योग वाणिज्य संघ सर्लाहीले मंगलबार पनि बजार बन्द गराएको हो ।

एमसीसी सम्झौता खारेजीको माग गर्दै चितवन बन्द

चितवन, मंसिर २८ । मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै मंगलबार चितवन बन्द गरिएको छ । बिहान साढे ६ बजे सडकमा आएर सवारी बन्द गराएका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा

विप्लवका १३ जना कार्यकर्ता काभ्रेबाट पक्राउ

काठमाडौं । बन्द गर्दै हिडेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता काभ्रेको बनेपाबाट पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना

बन्दको प्रभाव बुटवलमा बिहानैदेखी, सार्वजनिक यातायात ठप्प

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानैदेखि परेको छ । बुटवल क्षेत्रका सबैजसो सडकहरु सुनसान रहेका छन्

तालिबानद्वारा भारतसँगको व्यापार बन्द

तालिबानले पाकिस्तानसँग सीमा जोडिएका सबै नाका सिल गरेको समाचारमा उल्लेख छ । भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ ।

अमेरिकी सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु, काबुलको विमानस्थल बन्द

अफगानिस्तान नागरिक उड्ययन प्राधिकरणले सोमबार सूचना जारी गर्दै सर्वसाधारणका तर्फको काबुल एयरपोर्ट अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको हो । काबुललाई ट्रान्जिट बनाउने विमानहरूलाई नआउन पनि भनिएको छ ।

अफगानिस्तान छाडेर स्वदेश फर्कन नागरिकलाई अमेरिकाको आग्रह

शुक्रबार नियमित मीडिया ब्रिफिङमा समेत व्हाइट हाउसका प्रवक्ता जेन साकीले अमेरिकाले प्रतिशोधको भावनाबाट सर्वसाधारणको हत्या भइरहेको घटनालाई नजिकबाट नियालिरहेको बताउनुभएको थियो ।