१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बयलपाटा अस्पतालको निःशुल्क सेवालाई निरन्तरता दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अछाममा रहेको बयलपाटा अस्पतालको निःशुल्क सेवालाई निरन्तरता दिने बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभामा सांसद शेरबहादुर कुँवरले सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएपछि