१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेवारिसे अवस्थामा पेस्तोल बरामद

बर्दिया, कात्तिक ११ । प्रहरीले बर्दियाबाट मंगलबार बिहान एकथान पेस्तोल बरामद गरेको छ । गुलरिया नगरपालिका-१, खैरापुरस्थित सडक किनारमा बेवारिसे अवस्थामा रहेको ‘मेड इन इटाली’ लेखिएको पेस्तोल बरामद गरिएको प्रहरीले

ठूलो परिमाणमा अवैध काठ बरामद

पाँचथर, कात्तिक ७ । सशस्त्र प्रहरीले पाँचथरको फिदिम नगरपालिका लुङरुपाबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ । स्थानीय मकैबारी ठूलो डोढ सामुदायिक वनबाट बान्टे कटुसको १७ सय नौ फिट

प्रहरी देख्नासाथ १२ लाख बढी रकम छोडेर टाप !

बारा, कात्तिक ३ । प्रहरीले बारास्थित नेपाल-भारत सीमा क्षेत्रनजिकबाट १२ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ । सोमबार बिहान प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका-९, कचोर्वास्थित पिपराघाटबाट स्रोत नखुलेको नगद १२

वीरगन्जबाट २३ किलो सुन बरामद

अपडेट–वीरगन्ज, कात्तिक १ । जिल्ला प्रहरी कार्यालय पर्साले २३ किलो सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर-५, रेशमकोठीबाट करिब २३ किलो सुन र दुई किलोभन्दा बढी चाँदीका थाल,

दिक्तेलमा म्याद नाघेका अखाद्यवस्तु बरामद

खोटाङ । दिक्तेल वजारमा म्याद नाघेका अखाद्यवस्तु बरामद गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६८ वटा पसल अनुगमन गर्दा म्याद नाघेका अखाद्यवस्तु बरामद गरेर नष्ट गरेको छ । चाडबाड

बागलुङमा पाँच हजार लिटर बढी घरेलु मदिरा नष्ट

बागलुङ, असोज १३ । बागलुङमा पाँच हजार लिटर बढी अवैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गतका प्रहरीचौकी तथा युनिटहरुले बरामद गरेका पाँच हजार २०० लिटर कच्चापदार्थ र

चितवनमा गाँजासहित दुईजना समातिए

चितवन, असोज २ । जिल्ला प्रहरी कार्यालय चितवनले गाँजा कारोबारमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । राप्ती नगरपालिका-११, आँपपानी बस्ने २५ वर्षीय दोर्जे तामाङ र सोही ठाउँका २४

बर्दियामा ठूलो परिमाणमा काठको गोलिया बरामद

बर्दिया, भदौ २५ । बर्दियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा बेवारिसे काठको गोलिया बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) राजापुरबाट खटिएको टोलीले राजापुर नगरपालिका–१, मुर्गहवाघाटमा बालुवा

कमलपोखरीबाट १५ किलो नक्कली सुन र २ थान पेस्तोल बरामद

काठमाडौं, साउन १३ । काठमाडौं प्रहरीले कमलपोखरी चोकबाट १५ किलो नक्कली सुन र २ थान पेस्तोल बरामद गरेको छ । सक्कली र नक्कली सुनका बिस्कुट सहित दुई थान माउजर लेखिएको

१७ लाख रुपैयाँ बराबरका खसी–बोका नियन्त्रणमा

नवलपरासी, साउन १० । सशस्त्र प्रहरीले १७ लाख रुपैयाँ बराबरका खसी–बोका नियन्त्रणमा लिएको छ । भारतबाट अवैधरुपमा पश्चिम नवलपरासी भित्र्याउँदै गरेको अवस्थामा ८५ ओटा खसी–बोका नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल