एजेन्सी । भारतीय अभिनेता बरुण धवन र नताशा दलालको विवाहको तयारी ब्यापक रुपमा भइरहेको छ । २४ जनवरीमा विवाह बन्धनमा बाँधिन लागेका उनीहरूले यो मौकालाई खास बनाउन चाहिरहेका छन् ।
काठमाडौं । बलिउडका भाइजानको रुपमा चिचिने सुपरस्टर सलमान खानको नयाँ फिल्म ‘अन्तिम’मा अर्का बलिउड स्टार बरुण धवन पनि देखिने भएका छन् । फिल्मको प्रोमोसनल गीतको भिडियोमा बरुण धवनलाई राख्ने पक्का