६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बर्दियाको गुलरिया नगरपालिकामा कांग्रेस विजयी

बर्दिया । जिल्लाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगर प्रमुख पदमा कांग्रेसका मुक्तिनाथ यादवले ७ हजार ९८९ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँको निकट्तम