१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुलुकका विभिन्न भागमा अविरल बर्षा, बाढी र पहिरोले तीन जनाको मृत्यु, अझै केही दिन बर्षा

काठमाडौं, कात्तिक २ । मुलुकका विभिन्न भागमा अविरल बर्षासँगै बाढी र पहिरोले ३ जनाको मृत्यु भैसकेको छ । कात्तिक महिना लागिसक्दा पनि नेपालका अधिकांश क्षेत्रमा भारी वर्षा जारी छ ।

निरन्तर बर्षाका कारण पर्साका दर्जनौ गाउँ डुबानमा, शहरी क्षेत्रमा आएको बाढीले लाखौंको क्षति

पर्सा । पर्सामा तीन दिनदेखि परेको निरन्तरको वर्षाले दर्जनौं बस्ती डुबानमा परेका छन् । अविरल वर्षाले ग्रामीण क्षेत्रका नदी र खोलामा पानीको सतह बढेर बस्ती डुबानमा परेका हुन । बीरगन्ज

निरन्तरको बर्षाका कारण सुनसरी र रौतहट जिल्ला डुवानमा

सुनसरी / रौतहट । निरन्तरको बर्षाका कारण सुनसरी र राैतहट जिल्ला डुवानमा परेका छन् । निरन्तरको बर्षाले सुनसरी र रौतहटको अधिका‌‌श भुभाग जलमग्न भएपछि डुवानमा परेका हुन । लगातारको बर्षाको

लुम्बिनी प्रदेशको तराई क्षेत्र डुबानमा, पहाडी क्षेत्रमा पहिरोले सडक अवरुद्व

रुपन्देही, असार २ । तीनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराई जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध भएको छ । लगातारको वर्षापछि रुपन्देहीको पूर्वपश्चिम

मनाङमा बाढी : तालगाउँ र चामे बजार क्षेत्रका ३० घर डुबानमा, विद्युतगृह, बेलिब्रिज र काठेपुलमा क्षति

काठमाडौं । निरन्तरको बर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ र चामे बजार डुबानमा परेको छ । मर्स्याङ्दी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेका छन् बाँकी

लगातारको बर्षाले मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत बागलुङ सडकखण्ड अवरुद्ध

पर्वत । लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बागलुङ खण्ड गएरातीदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा पहिरो खस्दा रातीदेखिनै सडक अवरुद्ध भएको

सर्लाहीमा निरन्तर बर्षाका कारण सिमा सुरक्षामा खटिएका सशस्त्र मर्कामा

सर्लाही । सर्लाहीमा केही दिन देखि भईरहेको निरन्तर वर्षाका कारण सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी हैरान भएका छन् । करिव ५१ किलोमिटर लामो सिमा क्षेत्र रहेको सर्लाहीमा ११ वटा बोर्डर

दुई दिनसम्म हावाहुरी र चट्याङसहित बर्षा

काठमाडौं, बैशाख ३ । आज र भोलि पनि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविदले बताएका छन् । प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।

अबको केही दिन मुलुकभर नै बर्षा हुने, सावधानी अपनाउन विपद् व्यवस्थापन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षासँगै बाढी/पहिरोबाट क्षति हुनसक्ने सम्भावित जोखिम जिल्लाका स्थानीय तह र प्रशासनलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभिन्न प्रविधिको माध्यमबाट

सर्लाहीमा तरकारीको मूल्य तेब्बरले बढ्यो

सर्लाही, साउन १२ । सर्लाहीमा हरियो तरकारीको मूल्य तेब्बरले वृद्धि भएको छ । केही दिन देखि निरन्तर परेको बर्षाले उत्पादनमा कमी आउँदा तरकारीको मूल्य बढेको व्यवसायीको भनाइ छ । पानीले