१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बलराम विश्वकर्माले जीते ‘हिमालय लोकस्टार’ को उपाधि

काठमाडौं । गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को उपाधि बलराम विश्वकर्माले हात पारेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न भएकाे ग्राण्ड फिनालेमा विश्वकर्मा विजेता घोषित भएका हुन् ।विश्वकर्मा विजेता