१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गायक राहुल जैनविरुद्ध बलात्कारको आरोप

एजेन्सी । भारतीय गायक तथा संगीतकार राहुल जैनविरुद्ध बलात्कारको आरोपमा उजुरी दर्ता भएको छ । ३० वर्षीया महिला फेसन डिजाइनरले मुम्बईको ओशिवारा प्रहरी चौकीमा राहुलविरुद्ध उजुरी दर्ता गराएकी हुन् ।

प्रहरीलेनै बलात्कार आरोपी भगाएको बिनुको आरोप

काठमाडौं । बिनु यादवले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी कर्मचारीले जबरजस्ती करणी उद्योगका आरोपी पवन कठायतलाइ पक्राउ नगरी उजुरी दर्ता भएको फोनबाट सूचना दिएर भगाएको आरोप लगाएकी छिन् । आफ्नै

२८ वर्षपछि न्याय माग्दै बलात्कृत आमाबाट जन्मिएका छोरा, मिल्यो डीएनए

सन् १९९४ मा शाहजहांपुर शहरमा भएको घटनाका आरोपी रजी र उनका दाइ नकी हसन पीडितका छिमेकी थिए । घरमा कोही नभएको मौका पारेर दुई दाजुभाइ घरमा आउने र मारपिट गर्दै

बलात्कार आरोपी सिद्धबाबालाई मन्त्रीहरूले भेटेकोप्रति एमालेको आपत्ति

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाउनुभएको हो ।

निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार चुप लागेर बस्यो : सांसद सिग्देल

काठमाडौं । सांसद केदार सिग्देलले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ठिक चार वर्ष पुगेको भन्दै वर्तमान सरकार एक वर्षसम्म चुप लागेर बसेको बताउनुभयो । मंगलबार बसेको प्रतिनिधि सभाको

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा २४२ जबरजस्ती करणीका घटना

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणीका घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कार सम्बन्धी

सोलुखुम्बुमा बलात्कारका घटना उच्च गतिमा वृद्धि

सोलुखुम्बु । सोलुखुम्बुमा बलात्कारका घटना उच्च गतिमा वृद्धि भएका छन् । बालिकालाई ललाईफकाई बलात्कार तथा यौन दुराचार गर्ने, महिलालाई प्रलोभनमा पार्ने, सहमतिमा यौन सम्बन्ध राखेर शर्त पूरा नगरेपछि प्रहरीमा उजुरी

बैतडीमा युवती बलात्कारको आरोपमा दुई जना पक्राउ

बैतडी । युवती बलात्कारको आरोपमा बैतडीमा दुई पुरुष जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–४ का ५१ वर्षीय गोपी चुनारा र ३२ वर्षीय ललित चुनारा रहेको बैतडीका

ओखलढुंगामा यौनजन्य हिंसाबाट बच्न २८० किशोरीलाई तालिम

ओखलढुंगा । बलात्कार तथा यौनजन्य हिंसा बढ्न थालेपछि त्यसबाट जोगिने उपाय सिकाउन ओखलढुंगाका किशोरीहरूलाई तालिम दिइएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत २ सय ८० जना किशोरीहरूलाई राष्ट्रपति खेलकुद महिला सहभागिता

बैतडीमा क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप, दिए राजीनामा

आफूमाथि जबरजस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगी विरुद्ध इलाका प्रहरी कार्यालय, पाटनमा जबरजस्तीकरणी मुद्दा दर्ता भएको हो ।