काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्ध जिल्ला अदालत तनहुँमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर
बैतडी । नाबालिका बलात्कारको आरोपमा बैतडी प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ रहेका
लिम्बुले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नाबालिग गायिकाविरुद्ध पोखरास्थित प्राइम होटलमा पहिलोपटक र अन्तिमपटक तनहुँको दुलेगौंडास्थित प्रदीप थापाको घरमा बलात्कार भएको जाहेरीमा उल्लेख छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा १२ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–८ गडरेका २९ वर्षीय मनोज कुमार राई रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
गत माघ २४ गते मेलौली नगरपालिकाको केन्द्रमा रहेको एनसीसी बैंकबाट अपांगता भएकी चार बर्षीया छोरीको बालपोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली नगरपालिका–१ को द्वारशैनीमा बलात्कार भएको पीडितका आफन्तले
गत पुस २५ गते दिउँसो घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका बेपत्ता भएकोमा पुस २७ गते दिउँसो आदर्शकोतवाल गाउँपालिका–७ स्थित जमुनी खोलामा शव फेला परेको थियो ।
बूढानीलकण्ठ नगरपालिका–२ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लागूऔषध सेवन गराइ बिहीबार साँझ ती महिलालाई पटक–पटक जबरजस्ती करणी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जिल्लाको सुस्ता गाउँपालिका–३ बस्ने १८ वर्षीया किशोरीलाई २०७६ भदौ २२ गते उनीहरूले सामुहिक बलात्कार गरेका थिए ।