दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति उम्मेदवारबारे अहिलेनै आफुले केही नबोल्ने बताउनु भएको छ । लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार दाङ पुग्नु भएका नेपालले