काठमाडौं, पुस १२ । भारतीय सिने जगतका चर्चित हीरो सलमान खान पचपन्न वर्ष पुगेका छन् ।‘दबंग खÞान’ का रुपमा मानिने सलमान खान २७ डिसेम्बर कै दिन ५५ वर्ष भएका हुन्