२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाउन्ने ट्रक र बस ठोक्कियो, २६ जना घाइते

बिहीबार विहान करिब ११ बजे विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा लु १ ख ८७५९ नम्बरको यात्रुवाहक बस र लु २ ख ८४० नम्बरको ट्रक ठोक्किँदा १६ जना घाइते भएको जिल्ला प्रहरी

चितवनमा बस पल्टियो, ३८ जना घाइते

३८ घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो ।

संखुवासभा बस दुर्घटनामा मृत्यु भएकालाई मादी नगरपालिकाले जनही १ लाख रुपैयाँ दिने

गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले

पाल्पामा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको तानसेन नगरपालिका ८ नयाँपाटी नजिकै बस र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु २

कावासोतीमा बस दुर्घटना, २१ जना घाइते

नारायणगढबाट डण्डा तर्फ जाँदै गरेको ना ६ ख १६७७ नम्बरको बस कावासोतीस्थित खरकट्टा जंगलमा दुर्घटना हुँदा २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

गुल्मीको दर्लिङमा पहिलोपटक बस पुग्यो, बाजागाजासहित स्वागत

बसले गाउँपालिकाको वडा नम्बर– १ नेटा, वडा नम्बर– २ ह्वाङ्दी र वडा नम्बर– ३ दर्लिङसम्मका नागरिकलाई सेवा दिनेछ । हिउँदको समयमा यातायात सञ्चालन भए पनि वर्षायाममा भने सञ्चालन हुन सक्ने

सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते

सर्लाही, माघ ४ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा यात्रुबस पल्टिएको छ । बस पल्टिदाँ १७ जना यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नि

बसको ठक्करबाट पर्वतमा मोटरसाइकल चालकको मृत्यु

बसमा सवार यात्रु भने सकुशल रहेका छन् । दुवै तर्फका सवारीसाधन तीव्र गतिमा भएका कारण ठोकिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बुर्तिबाङमा बसले किच्दा युवक गम्भीर घाइते

बुर्तिबाङको देवचोकदेखि बडिगाडस्थित घर जाने क्रममा बस चढ्न लागेका काउचा बसबाट खसेपछि पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताए ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुर, पुष १ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा बिहीबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६