सुरक्षाका सबै निकायसँग समन्वय गरी नदी खुलाउने प्रयास भइरहेको छ । चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
दुर्गा उपाध्याय कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव ८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । पानीको बहाव बढेसँगै आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ
पर्वत, स्याङजा र गुल्मीको सिमामा रहेको विश्वकै ठूलो शालिग्राम शिलासमेत डुवानमा परेको छ । वर्षा भइरहेको र कालीगण्डकीको बहाव पनि बढिरहेकोले प्रशासनले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौं । देशका केही नदीमा आज पानीको बहाव बढेको छ । साना नदीमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने अनुमान जल तथा मौसम विज्ञान विभाग, बाढी पूवार्नुमान महाशाखाकाे छ ।
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव केही घटेको छ । हिजो भन्दा आज पानीको बहाव घटेको हो । पानीको बहाव प्रतिसेकेण्ड एकलाख ८३ हजार ९ सय ४० पुगेको सशस्त्र प्रहरी
काठमाडौं, साउन ७ । आज (बुधबार) देशका मुख्य नदीहरुमा जलसतह घट्दोक्रममा रहेको छ । कन्काई, कमला, वाग्मती, नारायणीलगायतका नदीहरुको बहाव घट्दोक्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चितवन । नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार २६ । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव झन्डै तीन दशकयताकै उच्च विन्दुमा पुगेको छ । हिमालपारिको जिल्ला मुस्ताङबाट सुरु भइ म्याग्दी, पर्वत र
नवलपरासी । गण्डक नहरमा पानीको बहाव बढेसँगै डुबानको जोखिम बढेको छ । पानीको बहाव बढेर खतरा नजिक पुगेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले त्यस क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको