स्मृति दिवसको अवसरमा सुन्दरीजलस्थित वीपी संग्रहालयमा विशेष कार्यक्रम गरी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरूले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।