सुनसरी । कोरोना महामारीको त्रासले जनजीवन प्रभावित भइरहेका बेला सुनसरीमा भने वन तस्करी बढेको छ । सुनसरीको चारकोसे जङगल क्षेत्रमा तस्करहरुको समूह प्रवेश गरी सालका काठ तस्करी गर्ने गरेका छन्