१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाँकेमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाँके । खजुरा गाउँपालिका–५ धनौली बजार नजिकै गएराती माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । खजुराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३३६० नम्बरको माइक्रो बसले विपरित दिशाबाट

प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै धर्ना

काठमाडौं–नेपालगञ्जकी निर्मला कुर्मी प्रकरण सम्वन्धि छानविन प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका छन् ।सरकारी छानविन समितिले निर्मलालाई बेपत्ता पारेको निष्कर्ष सहित प्रतिवेदन सरकारलाई बुझाएको

बाँकेको कांग्रेस कार्यालयमा तालाबन्दी

कांग्रेस महाधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन गरिसक्नुपर्ने गरी निर्वाचन अधिकृत बुधबार मात्रै नेपालगन्ज पुगेका छन् ।

धोबी र कुर्मीका हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा मृतकका आफन्तको धर्ना

काठमाडौं, असोज २४ । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा आइतबार पनि मृतकका आफन्तले धर्ना दिएका छन् । नेपालगञ्जदेखि २०

धोबी र कुर्मीको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्ने : गृहमन्त्री खाँण

काठमाडौं, असोज २४ । गृहमन्त्री बालकृष्ण खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कारबाही अगाडि बढाउने बचन दिनु भएको छ । आइतबार सिंहदरबारमा पुगेका

पीडितको न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा

काठमाडौं, असोज २२ । बाँकेमा हत्या भएका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै पीडित परिवार नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल आई धर्ना बसेको छ । बाँकेमा दुई महिलाहरु नन्कुन्नी

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा बाघको आतंक

बाँके । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित

माटाका मूर्तिबाट राम्रो आम्दानी गर्दै छोटु

काठमाडौं, साउन १२ । बाँकेका एक युवाले माटाको मूर्तिहरु तयार गर्न शुरु गरेका छन् । नेपालगञ्ज ७ घाँसियार टोलका १८ वर्षिय छोटु केवटले माटाका मूर्तिहरु निर्माण गर्न सुरु गरेका छन्

बाँकेमा कालिज पाल्न सुरु, प्रतिकेजी ३५ सय रुपैयाँ

काठमाडौं, साउन १० । पश्चिम तराईको बाँकेस्थित खजुरामा पहिलोपटक कालिज पालन शुरु भएको छ । १४ लाख रुपैयाँमा चल्ला खरिद गरी ३५ लाख रुपैयाँको फार्म निर्माण गरेर कालिज पालन शुरु

मोबाइल एपले बढायो बाँकेमा बाख्राको बिक्री

काठमाडौं, असार १८ । कृषि पथ मोबाइल एप सञ्चालन भएपछि जननी समाजिक उद्यामी महिला सहकारी सस्थाले यो आर्थिक बर्षमा करिब १ करोड बराबरको बाख्रा बिक्रि वितरण गरेको छ ।पहिला व्यपारीहरुलाई