१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागमती ‘साक्षर प्रदेश’ घोषणा

मकवानपुर, असोज ११ । बागमती प्रदेश साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । सोमबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ । साक्षर प्रदेशमा बागतमी प्रदेश पहिलो रहेको

‘संविधानको लक्ष्य र उद्देश्यमा ध्यान जान आवश्यक’

हेटौंडा, असोज ३ । बागमती प्रदेश सरकारको आयोजना र समन्वयमा हेटौंडामा ७ औं संविधान दिवस मनाइएको छ । बागमती प्रदेश मन्त्रीपरिषद् कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्माले

बागमती प्रदेश: एकीकृत समाजवादीको संसदीय दलको नेतामा पाण्डे

काठमाडौं, भदौ २७ । नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ । निर्वाचन आयोगले प्रदेशसभा सचिवालयलाई पत्र पठाए लगत्तै बसेको सो पार्टीको संसदीय

वागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त, १२ सदस्यीय मन्त्रिपरिषद

संसदमा अल्पमतमा रहनुभएका मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद भने विस्तार गर्नुभएको हो । एमालेका केही सांसद माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेकाले शाक्य अल्पमतमा पर्नुभएको हो ।

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं, भदौ २३ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । मुख्यमन्त्री शाक्यले आजै १० जना मन्त्रीलाई शपथ खुवाउने तयारी गर्नुभएके हो । मुख्यमन्त्री नियुक्त भएलगत्तै

एमालेलाई बागमती र प्रदेश १ जोगाउन सकस

खिलनाथ ताजपुरियाकाठमाडौं, भदौ १७ । अनपेक्षित घटनाक्रमको विकासले संघीय सरकारबाट हात धुन पुगेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लागि प्रदेश सरकार जोगाउन फलामको चिउरा चपाउनुसरह बन्दै गएको छ । माधवकुमार

बागमती प्रदेशका सामाजिक मन्त्री कृष्ण खनालले राजीनामा दिए

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिनुभएको छ । नव गठीत नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका उहाँले आज राजीनामा दिनुभएको हो । खनालले हिजो बागमती

एमाले फुट जोगाउन पद छाडे, शाक्यले नेपाल समूह छाडेकाले मुख्यमन्त्री बनाएका हौंः डोरमणी पौडेल

श्रीराम अर्जुन हेटौंडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले आफु मुख्यमन्त्री भए पछि विभिन्न प्रतिकुल अवस्थामा रहि सरकार चलाएको बताउनुभएको छ । बागमती प्रदेशको मुख्यमन्त्रीबाट बहिर्गमनपछि आयोजित पत्रकार सम्मेलनमा

अष्टलक्ष्मी शाक्य बनिन् पहिलाे महिला मुख्यमन्त्री

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो

कांग्रेस बागमती प्रदेश शुभेच्छुक संस्थाको सदस्यमा थापा

काठमाडौं, साउन २२ । नेपाली कांग्रेस बागमती प्रदेशको शुभेच्छुक संस्थाको सदस्यमा ज्ञानेन्द्र थापालाई मनोनित गरेको छ । काठमाडौंमा शुक्रबार खेलकुद विभाग संयोजक मोहन बहादुर बस्नेतले थापालाई मनोनित गर्नुभएको हो ।