२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


ढोरपाटनका तिब्बती शरणार्थीहरुको परिचयपत्र नविकरण गरियो

बागलुङ । ढोरपाटनमा बसोबास गर्दे आएका तिब्बती शरणार्थीको परिचय पत्र नविकरण गरीएको छ । जिल्ला प्रशासन कार्यालयको टोली ढोरपाटन पुगेर शिविरमा रहेका शरणार्थीको परिचय पत्र नवीकरण गरेको बागलुङका सहायक प्रमुख

पोखरा–बागलुङ सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध

मंगलबार साँझसम्म सडक एकतर्फी खुलाउन सकिने सम्भावना रहेको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । दुईतर्फी खुलाउन भने समय लाग्ने उहाँको भनाइ छ ।

कालोपत्रे गरेको दुई दिनमा सडक हिलाम्मे, पैदल हिड्नसमेत सकस

नगरपालिकाले लोकमार्गबाट आउने भल र बजार क्षेत्रका नाली व्यवस्थित नगर्न नसक्दा कालोपत्रे सडक हिलोमा परिणत भएको स्थानीयको गुनासो छ ।

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका रात्माटामा आज भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । रातमाटा सडकबाट करिब २०

बागलुङमा केहि खुकुलो गरि एक साता निषेधाज्ञा थपियो

बागलुङ, असार ७ । बागलुङमा एक साता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले जिल्लामा छैठौं पटक निषेधाज्ञा थप गरेको हो । यस अघि जारी गरिएको निषेधाज्ञाभन्दा

बागलुङमा करेन्ट लागेर एक युवकको मृत्यु

बागलुङ, असार ४ । बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सडकबाट बाढीले ल्याएको माटो सफा गर्ने क्रममा करेन्ट लागेर पर्वतको जलजला गाउँपालिका ६ धाइरिङ १९ वर्षीय सागर

बागलुङमा बाढीले पाइप बगाएपछि खानेपानीको समस्या

बागलुङ, असार ३ । अविरल वर्षाका कारण बागलुङ बजारमा खानेपानीको पाइपमा बाढी पहिरोले क्षति पु¥याएको छ । रेशखोला मुहान, भुदीखोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याइएको पानीको पाइपमा विभिन्न स्थानमा क्षति

पहिरोले ठाउँ–ठाउँमा क्षति पुर्‍याउँदा बागलुङ बजारमा खानेपानी आपूर्ति रोकियो

तीन वटै मुहानमा बाढीले क्षति पुर्याउँदा र पहिरोले पाइप बगाउँदा बजार क्षेत्रमा खानेपानीको आपूर्ति हुन नसहेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो ।

बागलुङमा ४९ घर पहिरोको उच्च जोखिममा

बागलुङ, असार २ । तीनदिनदेखि निरन्नतर परेको अविरल वर्षाका कारण बागलुङको विभिन्न स्थानमा ४९ घर पहिरोको जोखिममा परेका छन् भने दर्जन बढी परिवार विस्थापित भएका छन् । पहिरोका कारण बस्ती

बाढीले बागलुङमा काठेखोला पुल भत्कियो

डम्मर बुढा मगर, बागलुङ । निरन्तर वर्षाका कारण बागलुङको मालढुङ्गा बाढीले पुल भत्काएको छ । कालिगण्डकी करिडोर अन्तरगतको मालढुङ्गा–कुश्मिसेरा सडक खण्डको काठेखोला पुल बाढीले बगाएको हो । मंगलबार राति काठेखोलामा