वृद्ध २२ गते हर्नियाको अप्रेसन गरेर फर्किएका थिए । उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्धको शव परिवारलेनै व्यवस्थापन गरेको छ ।
बागलुङ । बागलुङका १० वटै स्थानीय तहले पालिकामै अक्सिजनसहितको आइसोलेसनको पूर्वाधारको तयारी थालेका छन् । बागलुङ नगरपालिकाले पिसिआर, उपचार बेड, अक्सिजन, आइसोलेसन, एम्बुलेन्सलगायतका सेवाका लागि छुट्टा छुट्टै सम्पर्क टिम समेत
बडिगाडमा केही दिन अगाडी भएको विवाह समारोहमा सहभागी २५ जनामा संक्रमण देखिएपछि गाउँमा त्रास छाएको छ । बागलुङ नगरपालिकामा पनि दैनिक दुई दर्जन बढीमा संक्रमण पुष्टि हुँदै गएको छ ।
बागलुङ, बैशाख २४ । बागलुङको बडिगाड गाउँपालिका ४ जलजलाका २५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । संक्रमति भएका अधिकांश केही दिन अगाडी सोही गाउँमा भएको एउटा विवाह समारोहमा सहभागी
बागलुङका पुरुषलाई २० गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएका उनमा उच्च रक्तचाप, मधुमेह लगायका रोगले ग्रसित भएको बताइएको छ ।
अक्सिजनसँग स्वास्थ्य केन्द्रमा कर्मचारी र स्वास्थ्य सामग्रीको पनि समस्या भएको छ । कोरोना बाहेकका बिरामीलाइ सेवा दिइराखे पनि कोराना संक्रमण बढेको अवस्थामा अहिलेको जनशक्तिले थेग्न नसक्ने डाक्टर मल्लको भनाइ छ
बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका ४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी
सोमबार गलकोट नगरपालिकामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी २४ गतेसम्म र बडिगाड गाउँपालिकाले सोमबार राति १२ बजेदेखि २८ गतेसम्म निषेधाज्ञा लगाएको हो ।
७१ जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ९ पुगेको छ । कोरोना संक्रमण बढदै गएपछि बागलुङ नगरपालिकामा मंगलबार बिहानदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ
बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा रहेको अक्सिजन प्लान्टमा उत्पादन भएको अक्सिजन उपकरणको अभावमा खेर गइरहेको छ । अक्सिजन प्लान्टमा उत्पादन भएको अक्सिजनले दैनिक ३० सिलिण्डर अक्सिजन भर्न सकिन्छ । तर